कक्षा ११-१२ को पुराना आंशिक/ग्रेडवृद्धि परीक्षार्थीको परीक्षा केन्द्र सार्वजनिक (केन्द्रसहित)

काठमाडौं/२३ बैशाख – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११-१२)ले पुराना आंशिक/ग्रेडवृद्धि परीक्षार्थीहरूको परीक्षा केन्द्र कायम गरेको छ । आगामी जेठ ४ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने परीक्षा केन्द्र कायम गरेको हो ।


कक्षा ११-१२ को पुराना आंशिक/ग्रेडवृद्धि परीक्षार्थीहरूको परीक्षा केन्द्र www.neb.gov.com मा हेर्न सकिने छ । साथै बोर्डका प्रदेश परीक्षा व्यवस्थापन कार्यालय एवं शाखा कार्यलयहरूले समेत आ आफ्नो मतहतमा रहेका विद्यालयहरूलाई सोही अनुसार जानकारी गराउन निर्देशन दिएको छ ।


यहाँबाट हेर्नुहोस परीक्षा केन्द्र