काठमाडौं/२७ माघ – दक्षिणकाली नगरपालिका ३ मा रहेको जुनकिरी स्कुलको बस दुर्घटनामा गरेको छ । दुर्घटनामा चालक र एक जना विद्यार्थीको मृत्यु भएको प्रहरी परिसर काठमाडौँले जनाएको छ । बसमा ४० विद्यार्थी सवार रहेको बताइएको छ ।
दक्षिणकालीमा रहेको जुनकिरी स्कुलको बस दुर्घटना


