काठमाडौँ /२२ माघ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्षमा वितरण गरिने छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको छ । विद्यालय तहदेखि उच्च शिक्षासम्म वितरण गरिने छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको हो ।
मन्त्रालयले छात्रवृत्तिका लागि विनियोजित भएको कुल बजेट ७ अर्ब ३९ करोड ७२ लाख ६५ हजार रहेको जनाएको छ ।



