सेट-३७ (ख) : प्राथमिक तहका लागि विषयगत नमूना प्रश्नोत्तर

काठमाडौं/१३ भदौं – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ चार नेपाली भाषा शिक्षण अन्तर्गत नेपाली भाषामा पद्य र गद्यको शिक्षणबाट नमूना विषयगत प्रश्नोत्तर (अडियो भिडियोसहित) दिइएको छ ।


यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


पाठ्यक्रम : परिचय, प्रयोजन, शिक्षण विधि तथा शिक्षण क्रियाकलाप र भाषिक सीप विकासमा विधा शिक्षणको भूमिका
अभ्यासका लागि सम्भावित प्रश्नोत्तरहरु


५. भाषिक सिपको विकासमा पद्य र गद्य विधाहरूको शिक्षणले कसरी सहयोग पु¥याउँछ ? पद्य र गद्यको शिक्षण गरेपछि मूल्याङ्कन गर्नका लागि ३ वटा विषयगत प्रश्नहरु निर्माण गर्नुहोस् ।


६. प्राथमिक तहमा पद्य र गद्य विधाको शिक्षण गर्दा विद्यार्थीहरूको रुचि र सहभागिता कसरी बढाउन सकिन्छ ? लेख्नुहोस् ।
७. पद्य र गद्य शिक्षणका लागि किन आवश्यकता रहेको हुन्छ ? यसको प्रयोग गरी प्राथमिक तहका विद्यार्थीहरूको सञ्चार सिपमा के–कस्ता सुधार ल्याउन सकिन्छ ?


८. पद्य र गद्यको शिक्षणमा परम्परागत र नविन शिक्षण विधिहरूको तुलना गर्दै शिक्षणको प्रभावकारिताबारे आफ्नो धारणा व्यक्त गर्नुहोस् ।


यहाँबाट हेर्नुहोस भिडियो