सूचना प्रविधि अध्ययन गरिरहेका युवाहरूलाई सूचना प्रविधि सम्बद्ध इन्टर्न गर्ने व्यवस्था

काठमाडौं/१५ जेठ– अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधिमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरिरहेका युवाहरूलाई सूचना प्रविधि सम्बद्ध इन्टर्न गर्ने व्यवस्था मिलाएको घोषणा गरेका छन् । अर्थमन्त्री पुनले मंगलबार संघीय संसदमा बजेट भाषण गर्दे सो घोषणा गरेका हुन । शर्माले १ हजार २ सय विद्यालयको निर्माण गर्नका लागि उक्त बजेट विनियोजन गरेको हुन् ।