राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ८७ करोड रकम विनियोजन

काठमाडौं/१५ जेठ– अर्थमन्त्री वर्षमान पुनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ८७ करोण रकम विनियोजन गरेको घोषणा गरेका छन् । अर्थमन्त्री पुनले मंगलबार संघीय संसदमा बजेट भाषण गर्दे सो घोषणा गरेका हुन ।