मूल्याङ्कनका प्रकार

काठमाडौँ /१० जेठ – यस भिडियोमा मापन र मूल्याङ्कनबीच भिन्नता, मूल्याङ्कनका प्रकार, साधन र विशेषतासम्बन्धी जानकारी दिइएको छ । मापन र मूल्याङ्कनबीच भिन्नता, मूल्याङ्कनका प्रकार, साधन र विशेषतासम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो ।


प्रस्तुत मापन र मूल्याङ्कनबीच भिन्नता, मूल्याङ्कनका प्रकार, साधन र विशेषताका बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै मापन र मूल्याङ्कनबीच भिन्नता, मूल्याङ्कनका प्रकार, साधन र विशेषताका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


हेर्नुहोस भिडियो