शिक्षण सामग्रीको अर्थ, वर्गीकरण, निर्माण, प्रयोग र भण्डारणसम्बन्धी जानकारी

काठमाडौँ /९ जेठ – यस भिडियोमा शिक्षण सामग्रीको अर्थ, वर्गीकरण, निर्माण, प्रयोग र भण्डारणसम्बन्धी जानकारी दिइएको छ । शिक्षण सामग्रीको अर्थ, वर्गीकरण, निर्माण, प्रयोग र भण्डारणसम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो ।


प्रस्तुत शिक्षण सामग्रीको अर्थ, वर्गीकरण, निर्माण, प्रयोग र भण्डारणका बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै शिक्षण सामग्रीको अर्थ, वर्गीकरण, निर्माण, प्रयोग र भण्डारण का बारेमा अडियो र भिडियोका रूपमा प्रस्तुत गरिएको छ ।


हेर्नुहोस भिडियो