कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको परीक्षा केन्द्र निर्धारण (परीक्षा केन्द्रसहित)

काठमाडौँ /२३ बैशाख – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा केन्द्र निर्धारण गरेको छ । बैशाख २८ गतेदेखि जेठ ६ गतेसम्म सञ्चालन हुने परीक्षाको केन्द्र निर्धारण गरेर सार्वजनिक गरेको हो ।


बोर्डले कक्षा ११ को ग्रेडवृद्धि (पुराना आंशिक परीक्षार्थी) मात्र परीक्षाको परीक्षा केन्द्रको विवरण राखिएको जनाएको छ ।

यहाँबाट हेर्नुहोस परीक्षा केन्द्र ।