काठमाडौं/१५ जेठ-सरकारले वैदेशिक अध्ययन अनुमितपत्र (एनओसी) जारी गर्दा सम्बन्धीत शैक्षिक परामर्श संस्थाको स्थायी लेखा नम्बर अनिवार्य राख्नुपर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आर्थिक वर्ष २०८०/०८१को संघीय बजेट भाषण गर्दै सो घोषणा गरेका हुन् ।
एनओसी जारी गर्दा शैक्षिक परामर्श संस्थाको लेखा नम्बर अनिवार्य राख्नुपर्ने


