काठमाडौं/१४ पुस–शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको बागमती प्रदेशको अंग्रेजी, गण्डकी प्रदेशको सामाजिक र लुम्बिनी प्रदेशको नेपाली, अंग्रेजी विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको छ । आयोगबाट प्रकाशित निम्न माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट अन्तवार्तमा छनोट भएका उम्मेदवारहरुको अन्तर्वाताको बागमती प्रदेशको अंग्रेजी, गण्डकी प्रदेशको सामाजिक र लुम्बिनी प्रदेशको नेपाली,अंग्रेजी विषयको नतिजा प्रकाशन गरेको हो ।
यहाँबाट हेनुहोस नतिजा :



