काठमाडौं १५ जेठ सरकारले शिक्षक अस्पतालको निर्माण कार्य अगाडी बढाउने भएको छ । अर्थमन्त्री जर्नादन शर्माले आइतबार संघीय संसदमा बजेट भाषण गर्दे सो घोषणा गरेका हुन । साथै शैक्षिक सत्र सुरुहुनु भन्दा अगाडी सार्वजनिक विद्यालयका सबै विद्यार्थीको निशुल्क स्वस्थ्य जाँच गर्ने ।
सरकारले शिक्षक अस्पतालको निर्माण कार्य अगाडी बढाउन


