काठमाडौं/२३ चैत-सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहको सेमेस्टर परीक्षा प्रणालिको नियमित र आंशिक परीक्षाहरुको परीक्षा केन्द्र कायम गरेको छ । सेमेस्टर परीक्षा प्रणालिको डिप्लोमा तहका दोस्रो वर्ष दा्स्रो खण्ड र तेस्रो वर्ष दोस्रो खण्डको नियमित र आंशिक परीक्षाहरुको परीक्षा केन्द्र कायम गरेको हो ।
यहाँबाट हेर्नुहोस परीक्षा केन्द्र :




