सिटिइभिटीद्धारा डिप्लोमा तहको परीक्षा केन्द्र सार्वजनिक (परीक्षा केन्द्र सहित)

काठमाडौं/२३ चैत-सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहको सेमेस्टर परीक्षा प्रणालिको नियमित र आंशिक परीक्षाहरुको परीक्षा केन्द्र कायम गरेको छ । सेमेस्टर परीक्षा प्रणालिको डिप्लोमा तहका दोस्रो वर्ष दा्स्रो खण्ड र तेस्रो वर्ष दोस्रो खण्डको नियमित र आंशिक परीक्षाहरुको परीक्षा केन्द्र कायम गरेको हो ।

यहाँबाट हेर्नुहोस परीक्षा केन्द्र :

http://202.166.206.52:4443/itms/uploads/notices/Diploma%20Level%20II-II%20&%20III-II%20Exam%20center%20details%20notice-2078-12-23.pdf