काठमाडौं/२१ मंसिर– त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीनको कार्यलयले अन्तर सञ्चालीत गा्राजुएट स्कुल अफ एजुकेशनबाट सञ्चालन हुने कार्यक्रमको पिएच.डी.मा भर्नाका लागि आवेदन खुला गरेको छ ।
शैक्षिक वर्ष २०७८/०७९ छैठौं ब्याच पिएच.डी.मा भर्नाका लागि आवेदन खुला गरेको हो । इच्छुक उम्मेदवारले मंसिर २१ गतेदेखि पुस १६ गतेभित्र फारम बुझाउनु पर्ने छ ।




