नेपाल नर्सिङ परिषद्को लाइसन्स् परीक्षाको आवेदन खुला

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं/२७ असोज-नेपाल नर्सिङ परिषद् द्धारा लिइने नाम दर्ता प्रमाण पत्र परीक्षा मंसिर ११ गते लिने भएको छ । परिषद् परीक्षा समितिले वार्षिक कार्य तालिका अनुसार नै मंसिर ११ गते परीक्षा लिने जनाएको हो ।

परीक्षामा सामेल हुनका लागि प्रविणता प्रमाण पत्र तह नर्सिङ वा बी।एस्सी नर्सिङ उत्तीर्ण भएको र परीक्षामा सामेल हुने परीक्षाहरु पास गरेको हुनुपर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *