बी.बी. एस तेस्रो वर्षको परीक्षाफल प्रकाशित

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं ५ असोज त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयले बी.बी एस तेस्रो वर्षको परीक्षाफल प्रकाशित गरेको छ । २०७७ साल फागुन महिनामा सञ्चालित व्यावस्थापन संकाय अन्र्तगत स्नातक तह तेस्रो वर्षको परीक्षाफल प्रकाशित गरेको हो ।


तीन वर्षे बी.बी एस अन्र्तगतको तेस्रो वर्ष आंशिक परीक्षर्थीको परीक्षाफल पकाशित गरीएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । त्यसै गरी चारवर्षे बी.बी.एसको परीक्षाफल दशै पछाडि प्रकाशित गरीने तयारीमा र्भखर काम सुरु गरीएको जोशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *