पाठ्यक्रम विकास केन्द्र द्धारा विषयगत विज्ञ सूची प्रकाशित( नाम सहित)

काठमाडौं /१ असोज – पाठ्यक्रम विकास केन्द्रले २०७८/७९ को लागि विज्ञ सूची प्रकाशित गरेको छ । केन्द्रले सिफारिश भएका विभिन्न विषयका विज्ञ सूची प्रकाशित गरेको हो ।

https://moecdc.gov.np/images/Roster_Second_List_2078.pdf