कक्षा ११ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक (तालिका सहित)

काठमाडौं/२८ भदौ-राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय (कक्षा ११ र १२ )ले कक्षा ११ को आंशिक,ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।


बोर्डले २०७८ मा सञ्चालन हुने कक्षा ११ को साधरण तथ प्राविधिक विषय समुह तर्फको ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुका लागि वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *