काठमाडौं/२१ पुष– शिक्षक सेवा आयोगले सोमबार प्राथमिक तह करार शिक्षकको रुकुुम, बैतडी, सुुर्खेत र पर्वत जिल्लाको सूची सार्वजनिक गरेको छ ।
आयोगले खुल्ला प्रतियोगिताद्धारा सामुदायिक विद्यालयमा रिक्त शिक्षक पदपूर्तिका लागि प्रकाशित विज्ञापन बमोजिमा स्थायी नियुक्तिका लागि सिफारिस नभएका निम्न उम्मेद्धारहरुको नामनामेसी विवरण शिक्षक सेवा आयोग नियमावली, २०५७ को २४ बमोजिम करार शिक्षक पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आयोगले प्रकाशन गरेको हो ।
प्रावि तहको करार शिक्षकको सूची प्रकाशित, सूची सहित
