त्रिवि पाठ्यक्रम विकास केन्द्रले जारी गरेको शैक्षिक उपाधि फरक परेपछि नयाँ बुझिलिन सूचित

  • 362
  •  
  •  
  •  
  •  
    362
    Shares

काठमाडौं /२१ बैशाख -त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले जारी गरेको शैक्षिक उपाधि फरक परेकाले त्यसलाई सच्याएको छ ।

केन्द्र द्धारा गोरखा जिल्ला निवासी दोजराज खनालको नाममा जारी गरिएको २०७२/०७/२२ च.नं. १८८३ को स्नातकोत्तर तहको उपाधिको समकक्षता पत्रमा निजले प्राप्त गरेको शैक्षिक उपाधि फरक परेकाले सच्याएको हो ।

साथै सच्याइएको नयाँ पत्र बुझिलिन सम्बन्धित पक्षलाई त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले आग्रह गरेको छ ।

  • 362
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *