एमडी/एमएस र एमडीएसको दोस्रो म्याचिङको नतिजा प्रकाशित, भर्ना सुरु (नतिजा सहित)

काठमाण्डौं/२४ चैत– चिकित्सा शिक्षा आयोगकाे स्नातकोत्तर पिजीतर्फ एमडी/एमएस र एमडीएस खुलातर्फ दोस्रो म्याचिङको नतिजा प्रकाशित भएको छ ।


साथै, आयोगले सूचीमा परेका विद्यार्थीहरुलाई चैत ३१ गतेभित्र भर्ना गर्न समेत आग्रह गरेको छ ।


यसअघि चैत २२ एमडी/एमएस र एमडीएस खुलातर्फको विना अनुभव समूहको सूची प्रकाशित गर्दा सिरियल नम्वर राख्ने क्रममा छुटेको भन्दै पुरानै पर्न गएकाले त्रुटि सच्चाएर सूची खारेज गरि दोस्रो म्याचिङको सूची प्रकाशित गरेको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

चिकित्सा शिक्षा स्नातकोत्तर तह MD/MS र MDS कार्यक्रमको खुला तर्फको  दोस्रो म्याचिङको नतिजा तथा विद्यार्थी भर्ना सम्बन्धी सूचना