त्रिविको एक वर्षे बि.एड.कार्यक्रममा भर्ना स्थगित


काठमाडौ /४ चैत -त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय अन्र्तगतको एक वर्षे बि.एड.कार्यक्रममा भर्ना स्थगित भएको छ ।

विश्वविद्यालयले एक वर्षे बि.एड.कार्यकम परीमार्जन गरी सेमेष्टर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हुँदा उक्त तहको कार्यक्रममा भर्ना स्थगित गरेको हो ।