काठमाडौ/ ६ फागुन – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिईभिटिले डिप्लोमा तहको विभिन्न कार्यक्रमहरुको नियमित र आंशिक परीक्षाहरुको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
डिप्लोमा तहका विभिन्न कार्यक्रमहरुको २०७७ /१० /१३ गते प्रकाशित परीक्षा आवेदन फारम भर्ने बारेको सुचना बमोजिम सेमेस्टर परीक्षा प्रणाली अन्र्तगत २०७७ चेत्रमा सञ्चालन गरीने डिप्लोमा तहका विभिन्न कार्यक्रमका प्रथम वर्ष दोस्रो खण्ड दोस्रो वर्ष दोस्रो खण्ड दोस्रो र तेस्रो वर्ष दोस्रो खण्डका नियमित तथा आंशिक परीक्षार्थीको जानकारीको लागि परीक्षा तालिका सार्वजनिक गरेको हो ।




