काठमाडौ /२० माघ – शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाले एम एससी इन नेचुरल रिसोर्स म्यानेजमेन्ट एण्ड रुरल डेभलपमेन्ट विषयमा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।
काठमाडौ फरेष्ट्री कलेज प्रा लिबाट यस वर्षको लागि प्राप्त एम एससी इन नेचुरल रिसोर्स म्यानेजमेन्ट एण्ड रुरल डेभलपमेन्ट विषयमा छात्रवृत्तिका लागि आवेदन माग गरेको हो ।
छात्रवृत्तिका लागि विस्तृत जानकारी शिक्षा मन्त्रालयको वेवसाइट www.moest.gov.np मा हेर्न सकिने छ ।


