काठमाडौ /२० माघ – त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानले स्नातक तह बि एससी फरेस्ट्रीमा नयाँ भर्नाका लागि आवेदन खुलाएको छ ।
वन विज्ञान अध्ययन संस्थन अन्र्तगत पोखरा क्याम्पस,हेटौडा क्याम्पस र सम्बन्धन प्राप्त काठमाडौ फरेस्ट्री कलेजमा स्नातक तह २०७७/८१ का लागि नयाँ भर्नाको आवेदन खुलाएको हो ।




