कक्षा १२ को परीक्षाको परीक्षा केन्द्र निर्धारण (केन्द्रसहित)

काठमाडौँ/१७ चैत – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२ )ले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ ।


२०८३ साल वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्रहरू निधौरण गरेको हो ।


केन्द्रको विवरण बोर्डको https://neb.gov.np मा राखिएको बोर्डले जनाएको छ