निरन्तर विद्यार्थी मूल्याङ्न, अक्षराङ्कन पद्दति र विद्यार्थी उपलव्धि राष्ट्रिय परीक्षण

काठमाडौँ /३० फागुन – शिक्षक सेवा आयोगबाट सञ्चालन हुने निम्नमाध्यमिक तथा माध्यमिक तहका खुला प्रतियोगितात्मक परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूका लागि शिक्षक छनौट परीक्षामा सफलता हासिल गर्न सहयोगी हुने वस्तुगत प्रश्न–उत्तरहरू अडियोभिडियो माध्यमबाट प्रस्तुत गरिएको छ ।


यस सामग्रीमा पाठ्यक्रममा आधारित, परीक्षा दृष्टिकोणबाट अत्यन्तै महत्त्वपूर्ण निरन्तर विद्यार्थी मूल्याङ्न, अक्षराङ्कन पद्दति र विद्यार्थी उपलव्धि राष्ट्रिय परीक्षणका बारेमा समेटिएको छ । यसमा निम्न शीर्षकहरू अन्तर्गत वस्तुगत प्रश्न र उत्तरहरू व्यवस्थित रूपमा तयार गरिएको छः
६.३. निरन्तर विद्यार्थी मूल्याङ्कन र अक्षराङ्कन पद्दति
६.४. परीक्षाफलको विश्लेषण र प्रयोग, विद्यार्थी उपलव्धि राष्ट्रिय परीक्षण (NASA) प्रतिवेदन


यी सबै विषयवस्तुहरूलाई सरल, स्पष्ट र परीक्षा उपयोगी ढंगले प्रस्तुत गरिएकोले शिक्षक सेवा आयोगको तयारीमा रहेका अध्ययनकर्ताहरूका लागि यो सामग्री अत्यन्त उपयोगी हुनेछ ।


अडियोभिडियो हेर्नः