काठमाडौँ /२४ मंसिर – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम छनोट तथा सिफारिस समितिले दरखास्त माग गरेको छ ।
योग्यता पुगेका इच्छिुक व्यक्तिले आजबाट सात दिनभित्र शिक्षा मन्त्रालयको प्राविधिक शिक्षा शाखामा दरखास्त बुझाउन सकिने सूचनामा उल्लेख छ ।




