युलेन्स स्कुलमा आगजनी

ललितपुर/२४ भदौं – प्रदर्शनकारीले युलेन्स स्कुलमा आगजनी गरेका छन् । ललितपुरको खुमलटारस्थित स्कुलमा मंगलबार विहान आगजनी गरेका हुन् ।


साथै प्रदर्शनकारीले दमकल त्यस तर्फ जान नदिएपछि बिचबाटै फर्किएको जनाइएको छ । आगो अहिलेसम्म निन्त्रणमा आएको छैन ।