काठमाडौँ /२३ भदौ – काठमाडौं महानगरपालिकाले २४ देखि २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । जेनजीको आन्दोलनलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।
२४ देखि २६ गतेसम्म विद्यालय बन्द गर्ने काठमाडौं महानगरपालिकाको निर्णय


