त्रिविले माग्यो ३ सय ४८ उप– प्राध्यापक पदमा आवेदन

काठमाडौँ /२३ भदौ – त्रिवि सेवा आयोगले ३ सय ४८ उप– प्राध्यापक पदमा पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न निकायहरूका लागि उप– प्राध्यापक पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न आवेदन माग गरेको हो ।


योग्यता पुगेका व्यक्तिले यही भदौ २९ गतेदेखि कार्तिक १२ गते रातको ११ः५९ बजेसम्ममा (दोब्बर दस्तुर कार्तिक १९ गते रातको ११ः५९ बजेसम्म) आवेदन दिन सक्ने छन् ।


त्रिवि सेवा आयोगको वेबसाइट www.tusc.tu.edu.np मा अंकित Online Applicatic सिधै https://teachervacancy.tu.edu.np मार्फत अनलाइन दरखास्त दिन सकिने छ ।

Screenshot