विभिन्न विषयका २६ पदमा उप-प्राध्यापकका लागि आवेदन माग

काठमाडौं/८ पुस – त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्ज चिकित्सा क्याम्पसले विभिन्न विषयका २६ पदमा आवेदन माग गरेको छ । बढीमा १ वर्षका लागि करार सेवमा नियुक्ति गर्नुपर्ने भएकोले विभिन्न विषयका २६ का उप-प्राध्यापक पदमा आवेदन माग गरेको हो ।


इच्छुक र योग्य नेपाली नागरिकले माघ ८ गतेभित्र आवेदन फाराम भरी बुझाउन सकिने छ । साथै वेबसाइट https://mmciom.edu.np/vacancy/, www.mmc.tu.edu.np/vacancy मा हेर्न सक्नुहुनेछ ।

Screenshot