काठमाडौं/१४ असोज – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ ।
यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ शिर्षक : पाठ्यक्रम तथा पाठ्यसामग्री
विषयगत प्रश्नोत्तरहरु
तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
५. शिक्षणका लागि शिक्षक निर्देशिका र सन्दर्भ सामग्रीहरूको प्रयोग कसरी प्रभावकारी हुन्छ ? यस्ता सामग्रीहरूको अभावमा आउने समस्याहरू र समाधानका उपायहरू के हुन सक्छन् ?
६. पाठ्यक्रम कार्यान्वयन र सुधारमा शिक्षकको भूमिका के कस्तो हुनु पर्दछ ? पाठ्यक्रमलाई प्रभावकारी रूपमा लागू गर्न शिक्षकले कस्ता उपायहरू अपनाउन सक्छन् ?
७. स्थानीय पाठ्यक्रम निर्माण प्रक्रियामा हालको अभ्यास कस्तो रहेको छ ? यस प्रक्रियामा आउने मुख्य समस्याहरू के हुन् र ती समस्याहरूको समाधानको उपायहरू के हुन सक्छन् ?
८. विद्युतीय पुस्तक र विद्युतीय पुस्तकालयहरूको प्रयोग शिक्षण–सिकाइमा कत्तिको प्रभावकारी छ ? यसले शिक्षक र विद्यार्थी दुवैको सिकाइ प्रक्रियामा कसरी सुधार ल्याउन सक्छ ?