अंग्रेजी भाषा शिक्षण अन्तर्गत प्राथमिक तहको विषयगत नमूना प्रश्नोत्तर : सेट-४५(ख)

काठमाडौं/२७ भदौं-शिक्षक सेवा आयोग तयारीका लागि एकाइ ६ अंग्रेजी भाषा शिक्षण अन्तर्गत Techniques for English Teaching बाट नमूना विषयगत प्रश्नोत्तरहरु (भिडियोसहित) दिइएको छ ।


यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । यस सामग्रीको पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


पाठ्यक्रम : Use of textbook, preparing lesson plan, using language game, peer work, group work, use of classroom language.

Possible questions and answers for practice

5. Do you plan a system of working with classmates in English class to improve students’ language skills ? Write activities that encourage collaboration and learning.

6. What strategies can be adopted to facilitate group work in English class? What strategies do you use to ensure active participation of all students ?

7. How do you incorporate classroom language into English lessons? Write down how to use language effectively in the classroom.

8. If most students struggle with the teaching material, what are some important steps to take to adapt the lesson plan? What methods do you use to support their understanding of the teaching material ?

यहाँबाट हेर्नुहोस भिडियो