काठमाडौँ /२३ जेठ – शिक्षक सेवा आयोग तयारीका लागि कम्प्युटरसँग सम्बन्धित अफिस प्याकेज अन्तर्गत (वर्ड, एक्सेल, पावर पोइन्ट) इमेल र इन्टरनेटसम्बन्धी जानकारी यस भिडियोमा समावेश गरिएको छ । कम्प्युटरसँग सम्बन्धित अफिस प्याकेज अन्तर्गत (वर्ड, एक्सेल, पावर पोइन्ट) इमेल र इन्टरनेटसम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो ।
प्रस्तुत कम्प्युटरसँग सम्बन्धित अफिस प्याकेज अन्तर्गत (वर्ड, एक्सेल, पावर पोइन्ट) इमेल र इन्टरनेटका बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै कम्प्युटरसँग सम्बन्धित अफिस प्याकेज अन्तर्गत (वर्ड, एक्सेल, पावर पोइन्ट) इमेल र इन्टरनेटका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।