बालविकासका १ हजार ५ सय शिक्षकलाई बुट क्याम्पमा सहभागि गराउने घोषणा

काठमाडौं/१५ जेठ– सरकारले प्रारम्भिक बालविकास शिक्षाको गुणस्तर वृद्धि गर्न बालविकासका १ हजार ५ सय शिक्षकलाई बुट क्याम्पमा सहभागि गराउने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदमा बजेट भाषण गर्दे सो घोषणा गरेका हुन ।