काठमाडौँ /२९ बैशाख – यस सामग्रीमा नेपालको इतिहास, संस्कृति र सामाजिक व्यवस्था सम्बन्धी जानकारी (भिडियोसहित) दिइएको छ । नेपालको इतिहास, संस्कृति र सामाजिक व्यवस्था सम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो ।
प्रस्तुत सामग्री नेपालको इतिहास, संस्कृति र सामाजिक व्यवस्थाका बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो । यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् ।
यस सामग्रीमा नेपालको इतिहास सामाजिक, आर्थिक एवं राजनैतिक अवस्था, महत्वपूर्ण राजनीतिक घटनाव्रmम, कारण र परिणाम, नेपाली समाज र बनोट, सामाजिक तथा, परम्परा, मूल्य र मान्यता तथा साँस्कृतिक सम्पदा, किसिम, स्थिति, विशेषता, महत्व र संरक्षणका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।