शिक्षक सेवा आयोगको परीक्षाका लागि शैक्षिक संगठन र संरचना सम्बन्धी जानकारी (भिडियोसहित)

काठमाडौँ /२८ बैशाख – यो सामग्रीमा शिक्षक सेवा आयोगको परीक्षाको तयारी गर्दै गरेका व्यक्तिहरूलाई पढ्न सहजहोस् भनेर नेपालको शैक्षिक संगठन र संरचना सम्बन्धी जानकारी (भिडियोसहित) दिइएको छ ।


यो सामाग्री शैक्षिक संगठन र संरचनासम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो । प्रस्तुत सामग्री नेपालको शैक्षिक संगठन र संरचनाका बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । यस सामग्रीमा शैक्षिक संगठन र संरचनाका बारेमा अडियो र भिडियोका रूपमा प्रस्तुत गरिएको छ ।


यहाँबाट हेर्नुहोस भिडियो