निमावि तह नेपालीको नतिजा सार्वजनिक (हेर्नुहोस नतिजा)

काठमाडौँ /२८ मंसिर – शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी नेपाली विषय शिक्षक पदको नतिजा सार्वनजिक गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरुको नतिजा सार्वजनिक गरेको हो ।


आयोगले कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको नतिजा सार्वजनिक गरेको छ ।

यहाँबाट होर्नुहोस नतिजा :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=435&fn=result%208-29_001.pdf