खुला विश्वविद्यालयको स्नातकोत्तर तहमा नयाँ भर्नाका लागि आवेदन माग

काठमाडौं /१२ मंसिर – नेपाल खुला विश्वविद्यालय, विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा नयाँ भर्नाका लागि आवेदन माग गरेको छ । शैक्षिक सत्र २०८० हिउँदे सत्रको सेमेष्टर प्रणाली अन्तर्गत प्रथम सेमेष्टरमा भर्ना आवेदन माग गरेको हो ।


भर्ना आवेदकहरूले २०८० मंसिर ११ गते देखि मिति २०८० मंसिर ३० गते सम्ममा आवेदन फाराम भरिसक्नु पर्नेछ । आवेदन विश्वविद्यालयको वेबसाइट https://nou.edu.np/ मा रहेको Student panel मार्फत अनलाईन आवेदन दिन सकिने छ ।


आवेदन सम्बन्धी विस्तृत जानकारी निम्न अनुसार दिइएको छ :

https://nou.edu.np/