काठमाडौँ /१४ असोज – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेस गरेका छन् । मन्त्रीपरिषद्बाट पारित गरी यसअघि सङ्घीय संसदमा दर्ताभएको विधेयक आइतवार प्रतिनिधि सभाको बैठकमा पेस गरेका हुन् ।
विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाको बैठकमा पेस


