काठमाडौँ /२९ साउन- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ नतिजा बोर्डको वेबसाइटमार्फत र नेपाल टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत हेर्न सकिने जनाएको छ ।
२०८० सालमा सञ्चालित परीक्षाको कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिदैं कक्षा १२ को नतिजा नेपाल टेलिकम र बोर्डको वेबसाइटबाट मात्रै हेर्न मिल्ने व्यवस्था मिलाईएको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताए ।
नतिजा प्रकाशन पछि यसरी हेर्न सकिन्छ नतिजा :




