काठमाडौं/१६ फागुन–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, छात्रवृत्ति शाखाले नेपाल संस्कृत विश्वविद्यालयबाट प्राप्त भएको स्नातक तह आयुर्वेद (बीएएमएस) विषयको छात्रवृत्तिको पूर्वमनोनयन सूची सार्वजनिक गरेको छ ।
पूर्वमनाेनयनकाे सूची हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
https://moe.gov.np/assets/uploads/files/Pre-_Nomination_BAMS_F15.pdf