काठमाडौं/१ माघ–शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले सोलुखुम्बु, खोटाङ्, ओखलढुङ्गा र म्याग्दी जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
असार १३ गते सञ्चालन गरेको सामान्य र विषयगतमा सम्मिलित भएका उम्मेदवारहरुको रोल नम्बरको आधारमा अन्तवार्ताका लागि मिति समय स्थान समेत तोकेको छ ।
नतिजा यहाँबाट हेर्नुहोस :
खबर एजुकेशनले शिक्षक सेवा आयोगको निशुल्क तयारी कक्षा सञ्चालन गर्दै :




