सिटिइभिटी सुदूरपश्चिम प्रदेशको निःशुल्क छात्रवृत्तिको नतिजा प्रकाशन (नामावलीसहित)

काठमाडौं/२५ भदौं–प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सुदूरपश्चिम प्रदेश कार्यालयले प्रि–डिप्लोमा तहको वर्गिकृत (निःशुल्क) छात्रवृत्ति तर्फको लागि आवेदन फारम भरेका प्रशिक्षार्थीहरुको नतिजा प्रकाशन गरेको छ । प्रि-डिप्लोमा तहको शैक्षिक सत्र २०७९/०८० का लागि निःशुल्क छात्रवृत्तिमा आवेदन भरेका आवेदकहरु मध्येबाट प्रवेश परीक्षा सञ्चालन गरी नामावली प्रकाशन गरेको हो ।

http://202.166.206.52:5580/

www.ctevtsppo.org.np/notice