शिक्षक सेवा आयोगद्धारा सामाजि विषय लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं/२४ भदौं–शिक्षक सेवा आयोगले खुला प्रतियोगात्मक सामाजिक विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको २०७८ चैत १५ र २०७९ असार ९ गते लिइएको खुला प्रतियोगात्मक लिखित(सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।


आयोगले सातै प्रदेशको विज्ञान विषयको खुला प्रतियोगात्मक लिखित परीक्षा माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । साथै परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुको रोल नम्बरको क्रममा अन्तवार्ताका लागि मिति समय स्थान समेत तोकेको छ ।

यहाँबाट हेर्नुहोस नतिजा :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=185&fn=mabi%20result%20social%20all%20pradesh.pdf