सिटिइभिटीद्धारा विभिन्न विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं /१ असार-प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले विभिन्न कार्यक्रमहरुको नतिजा प्रकाशित गरेको छ । अघिल्लो वर्ष कार्तिक र मंसिरमा सञ्चालन गरीएको विषेश छात्रवृत्तिको लगायत विभिन्न कार्यक्रमको नतिजा प्रकाशित गरेको छ ।


त्यसैगरी कार्तिक र मंसिरमा सञ्चालन गरीएको विषेश छात्रवृत्तिको पहिलो, दास्रो र तेस्रो वर्षको, फागुन र चैतमा सञ्चालन गरिएको नर्सिङ तेस्रो वर्षको, २०७८ फागुन र चैतमा सञ्चालन गरीएको डिप्लोमा तर्फको नियमित र आंशिकका तेस्रो र पाँचौ सेमेस्टरको र २०७७ मा सञ्चालन गरएिको परीक्षाको नतिजा सार्वजिनक गरेको छ ।

नतिजा यहाँबाट हेनुहोस :

http://202.166.206.52:4443/itms/