मावि तह द्वितीय श्रेणीको आन्तिरिक प्रतियोगितात्मक परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं /३० जेठ–शिक्षक सेवा आयोगले माध्यामिक तह द्वितीय श्रेणीको आन्तिरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । विज्ञापन नं. ११/७८/७९ माध्यामिक तह, द्वितीय श्रेणी २५ प्रतिशतको लिएको आन्तरिक प्रतियोगात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।


साथै अन्तर्वार्ताका लागि नामावली प्रकाशित गरेको छ । आयोगले लिएको आन्तरिक प्रतियोगात्मक लिखित परीक्षामा सम्मलित भएका उम्मेदवारहरु मध्ये पास भएकाहरुको नामावली सहित अन्तर्वाका लागि छनोट गरेको हो ।


छनोट भए अम्मेदवारहरुलाई अन्तर्वार्ताका लागि सहभागि हुने जिल्ला, मिति, समय र स्थान तोकेर आयोगले उल्लेख गरेअनुसार कागजातहरु सहित उपस्थित हुनुपर्ने जनाएको छ ।


यहाँबाट हेर्नुहोला नामावली :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=121&fn=final%20result%20mabi%20second%20shreni%20baduwa%202079.pdf