वैशाख २० गते सार्वजनिक बिदा

काठमाडौं/१९ वैशाख-इस्लाम धर्मावलम्बीहरुले मनाउने पर्व ईद उल फित्रका दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार वैशाख २० गते मंगलबार सरकारले ईद उल फित्रको विदा दिने भएको हो ।